प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढ्यो

काठमाडौं / प्रि ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित