वीरगन्जको नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब टेक्निसियन नियन्त्रणमा

वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज हुसौन अंसारी र ल्याब टेक्निसियन संजय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेशनल मेडिकल कलेजको प्रयोगशालामा महानगरका बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा खटिएको अनुगमन टोलीले छापा मारेको हो । उप‍मेयर इम्तियाज आलमको नेतृत्वमा रहेको सो टोलीले छापामारीको क्रममा सन २०२१ र २०२२ सम्मको म्याद सकिएको औषधी फेला पारेको थियो ।

प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा अनुगमन टोलीले छापामारेको बताइएको छ । ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ । 

प्रतिक्रिया

सम्बन्धित

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै…

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारला…

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

‘गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन’: अरू के खाने ?

‘गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन’: अरू के खाने ?

दुइ वर्षमा बन्नुपर्ने सोलुखुम्बुको स्वास्थ्य चाैकी भवन २५ पटक म्याथ थप्दै १० वर्षपछि बन्याे

दुइ वर्षमा बन्नुपर्ने सोलुखुम्बुको स्वास्थ्य चाैकी भवन २५ पटक म्याथ थप्दै १० वर्षप…