प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं /  प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । 

प्रतिक्रिया

सम्बन्धित