बुण्डेसलिगामा लिभरकुसन उपाधि जित नजिक, बायर्नको अर्को हार
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Liverkusen.jpg_5OxVEOEeNA_n58hk9uyg5olhjklhayjru8vza17hgcnrrpg0q0eb8hzjqnjy0lsmwbtjrol_IZpt9L17gN_lkdjtl3lhrleaagwhn1fs06kpuqtnqxbdmwyqkgdl9pzkwhiljw70ns2gwsn.jpg)
काठमाडौँ । जर्मनी बुण्डेसलिगा अन्तर्गत लिभरकुसनले अपराजित यात्रा कायम राखेको छ भने बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा लिभरकुसनले युनियन बर्लिनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरकुसनको जितमा फ्लोरियन विर्त्जले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको ४५औं मिनेटमा युनियन बर्लिनका रोबिन गोसेन्सले रातो कार्ड पाएपछि १० खेलाडीमा समिति भएको थियो ।
त्यसैगरी अर्को खेलमा बायर्न म्युनिख हेइडेनहेइमसँग ३-२ गोल अन्तरले पराजित भएको छ । यस खेलमा जितपछि लिभरकुसन यस सिजनको लिगको उपाधि जितको नजिक रहेको छ । यस सिजनमा अपराजित रहेको लिभरकुसनको लिगमा २८ खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको बायर्न म्युनिखभन्दा १६ अंकले अगाडी रहेको छ । बायर्न म्युनिखको २८ खेलमा ६० अंक रहेको छ ।
३४ खेल हुने बुण्डेसलिगामा अब ६ खेल हुन बाँकी रहेको छ । अब लिभरकुसनले एक खेल जितेमा यस सिजनको उपाधि जित्ने छ । त्यस्तै लिभरकुसनले अर्को खेल अप्रिल १४ मा वेर्डेरविरुद्ध खेल्ने तालिका रहेको छ ।
![पेरिस ओलम्पिक भव्य उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/perish%2520olymp_faYI2rO6sO_jojvpohiu5eiwbzaphjuzm0rgmymdn39slpf8vlc9cjf5wbitycbknhvd3tn_sAbcHCRl0A_2wxj32wh8aay2af0iye0ul9y2vlmndgg3yfututx9ktdaob3apq7yvj7kgmt.jpeg)
पेरिस ओलम्पिक भव्य उद्घाटन
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_Mk1JgPPets_tj5bacjjwqduukul10uoepy9ejuguddof2unqry1y9s3ydjbvhw7sqyo6vvo.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_rNxblu1tQA_cdashgu0pefmjioabpghnwwp4tnfzvmu06ulukyq4gfv0s05czefvfocshev.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_mnolDjpcYO_tdbseesjlvbkxud0tgmncaofq08zmxyntljhya28msfsnpea4ey3w6gcq3tx.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_YYWDXWqSZi_0mzlstu2ngkdyyb4ljvoqbjgmhbgucu9ggnat7bgxj1044obg6dwizzyuryb.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_hJWpsUeBfg_pv67hqlqmcen3idj00nxsi0huqvcaogywuopjpebc5w1t4lpp76cqe44rvaq.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_k8u2l3D1EU_1irogujuktgg6lhdaiv6v78l991il2s8okqwhjonogumlgxijrgokn3azrdw.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_TbkwJ3er26_7i64ceine1si6tkooqo9tygjjf5b64of9i7lp9dhtcz9cp8v20ga6t43dqbm.jpg)
प्रतिक्रिया