सुहाङ नेम्वाङले पाए इलाम २ बाट एमालेकाे टिकट

इटहरी । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २बाट   सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी कार्यालयमा बसैकाे बैठकले याे निर्णय गरेकाे हाे । पछिल्लाे समय राजनीतिमा सकृिय देखिएका सुहाङ वरिष्ठ नेता स्वर्गीय सुवास नेम्वाङका छाेरा हुन । 

प्रतिक्रिया

सम्बन्धित