इटहरी , धरान र बिराटनगरमा हावा हुरी सहित मध्यम वर्षा हुदै

इटहरी । काेशी प्रदेशका बिभिन्न जिल्लाहरूमा अहिले राती देखि हावाहुरी सहित हल्का वर्षा भइरहेकाे छ । प्रदेशकाे सुनसरी , माेरङ , झापा , इलाम , धनकुटा , तेह्रथुम लगायतका जिल्ला स्थित मुख्य शहरहरूमा हावाहुरी सहितकाे वर्षा भइरहेकाे हाे ।

सुनसरीकाे इटहरी ,धरान ,इनरूवा , दुहबी , माेरङकाे बिराटनगर , बेलबारी , उर्लावारी लगायतका स्थानमा भने मध्इम वर्षा भइरहेकाे सम्बन्धित ठाउका सहकर्मीहरूले बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित