तेह्रथुमकाे सिम्लेमा भीषण आगलागी : सिंगाे वस्ती नै सखाप : सेना,प्रहरी घटनास्थल जादैँ

तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गा. पा.-१ साविकको सिम्ले -७ मयन्तापामा भीषण आगलागी भएकाे छ । आगलागीबाट सिम्लेकाे  मयन्तापास्थित एक गाउ नै सखाप भएकाे छ । 

आगाे नियन्त्रण बाहिर पुगेकाेले स्थानियहरू नियन्त्रणकाे प्रयासमा जुटेका छन ।   नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना आगलागी स्थानमा जादै गरेकाे समाचार प्राप्त भएकाे छ । घटनाकाे विस्तृत जानकारी आइसकेकाे छैन । 

प्रतिक्रिया

सम्बन्धित