भोजपुरको हतुवागढीमा आगलागी, तीन बालबालिकाको मृत्यु

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–७ मा आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। शनिबार दिउँसो लागेको आगलागीमा परी ७ र ६ वर्षीया दुई बालिका र ३ वर्षीय बालकको निधन भएको हाे । मृतक बालबालिकाको पहिचान खुलिसकेको छैन। आगलागी नियन्त्रणको प्रयास भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित