प्रमाेद खरेलकाे प्रस्तुती संगै तातीयाे संखुवासभाकाे चैनपुर वजार

 संखुवासभा । संखुवासभाकाे चैनपुरस्थित जारी चैनपुर मिनि महाेत्सवमा शुक्रबार गायक प्रमाेद खरेलले प्रस्तुती राखेका छन ।

चैनपुर बजारकाे विभिन्न स्थानमा सि सि क्यामेरा जडान गर्ने उद्धेस्यका साथ  सञ्चालन गरिएकाे महाेत्सव अन्तरगत शिवरात्रीकाे अवसरमा गायक खरेलले आफ्नाे प्रस्तुती दिएका हुन । खरेलले प्रस्तुती राखिरहदा संखुवासभाकाे चैनपुर बजार सांगेतिक माहाेलले झुमेकाे थियाे ।  

गायक खरेलले आफ्ना सुपर हिट गितहरुका साथमा दर्शकहरुलाई छमछमि नचाए। मिनि महाेत्सवकाे राैनकले चैनपुर अहिले उत्सव मय बनेकाे छ ।  मिनि महाेत्सव  अझै केही दिन चल्ने समेत आयाेजकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित