प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं /  प्रि ओपन सेसनमा नेप्से सूचक ३.९१ अंकले बढेको छ ।

यससँगै सूचक २०२०.९४ विन्दमा आएको छ । ४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार हुँदा२१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित