स्थानीयले नियन्त्रणमा लिए कान्छाराम कन्ट्रक्सनको मालबहाक ट्रक

पथरी । मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उठाएको भन्दै ट्रक स्थानीयले नियन्त्रणमा लिई प्रसासनलाई जिम्मा लगाएका छन । बाटो चाडो बन्नु पर्ने माग राख्दै नबने सम्म सवारी साधन नछोड्न स्थानीयले दवाव दिएका छन ।

पटक पटक सडक मर्ममकाे माग गर्दा पनि कन्ट्रक्सनले अटेर गरेपछि  स्थानियहरूले वाध्य भएर   सवारी साधननै नियन्त्रणमा लिइएकाे बताइएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित