आफ्नै निवासमा बोलाएर देउवाले गरे मन्त्रीहरूसँग छलफल
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sherbahadur-deuba_SdQASfZ9aY_w3jqiv8wuoiezsvsyk3yvo9hgzbu1ebeswiqdaheq6dc1ldoffcsstk5ewmq_Tc1XTByL2J_xaae1klja0jvtglzeiyhzogyjn8bcsv3jzmugcyxeli4r0sj9epe75gan7tv_PPnAuHPtLl_htasu2mc7pzmpg147tjbviybhpevohoo6pgkwcfnqvojh6ibzxckwqtm9vee_5XlY3kn7LF_be4mj3tnbu568jgeighpvscpfqrmhgovmcw6olfq9mfwyouuxwbt4tj6urgg_VxApOXmCv6_knxapynyuj5zvwgnscgixjlgzpntdyymlddaur4omjhcwspu7zz2fl479afl.jpg)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए।
मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ। त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_s55OamJ463_thnohj4fi2jsvy1wdr331hrotusmkc2x5r1uy8ua6sa0wqnkklrmwvhxmtvn.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_3qorUgdBqK_9xkeyyun7mqa9jx8wz5qf3fkplojsagyykg3asxxjkiag4oywytw0rlaqtmy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_uBYzyZU4aD_xfjwcnyqjjpkp9t10ka2sa9zi7fnzacfqzhk8lto2spsifhmkzt22yfrjdgf.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hG3YNdIxh2_rd8dtpdt1tvawtd2vvwalrfciu3trktnfypmtt58hhukynofyjodh9btrbcf.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_IvzNYjpCYp_a5japnmvbsafrvh23pvdgzgg3ffpmsaa9x9xsockx7ray4tyrnaqfzc5jd5x.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_fZgHEsB7Yo_s4zgiuhy7bc1ecanyjs4fx4nep3di4mrmqzggicyfz260kkupvkidgvm1fgs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_QGHpBxVMJY_wff9vx09qkrtsb8hgdjsjyz1ynf4qwdirfldqs6fbscyp1jlpi6kercvewwr.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_FEt4dn8u39_lqlkdpmjk2mlgh5b2t7n2iedqdt6kb8xzkwvjdijg7wakun7uroly3zvdrug.jpg)
प्रतिक्रिया