नेदरल्याण्डसविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/can.jpg-16_Lc2DHDUjCx_uydpghwjdvezz1mbnrrllagiezg7whngl3rf8mskhydjvmykg0klzex1ykgh_WveSib8KvA_ylrzuwvazyypm9ashsmoizsebcnvz9sazmw8gi6nyy0lbqpqpl9hwtbrur9i.jpg)
काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेको छ । नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ ।
फाइनलमा पुग्न दुवै देशले यो खेल जित्न आवश्यक रहेको छ । नेपालले आज एक परिवर्तन गरको छ । आज अनिल शाहको ठाउमा कुशल भुर्तेललाई टिम समावेश गरिएको छ । नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, आरिफ सेख र अविनाश बोहोरा ।
![पेरिस ओलम्पिक भव्य उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/perish%2520olymp_faYI2rO6sO_jojvpohiu5eiwbzaphjuzm0rgmymdn39slpf8vlc9cjf5wbitycbknhvd3tn_QdEWK913f9_vg20f8xbpcr9dpwwthjzmdumxicczgi43x4rdausoiouipu08ir4cykvduls.jpeg)
पेरिस ओलम्पिक भव्य उद्घाटन
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_Luq6T4Ju30_zwucxqetsdraxiji68zbafsqlzq4ow00d88t2skplkh5er2f61bonmw7gmog.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_24fE0357GI_nmpveymyfbvzwonjv4fxgmkway1jwh4xjxku4l5csgscxnpf5czgmyv0paq3.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_J8rCirTSIm_oklyzehuoxpksfk3tomkhca7kdd3ebflxiabt95lcpxb0u1haeraiyrlyb5u.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_jIC3szXnX9_wlujpnemmnngxghvx7ksvkdp9wmsbnl640h0edjwk38jrusmpnjnfrqjfghl.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_mn98Q8m2hR_pdatd4rox6g9myinbnrqrrhg82pkr6shjul1pry4ntk4y2sawzfj9otw7wjf.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_BSEu1QX5FV_idq2k1oy9nokhcqyv0whdipmqzqxev2ilt5d6imeiykrgysaxxbjyu6vfqvh.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_AwIUiMZC1H_fatfgtn3xafpbfw2lshtoyozekwgwk5p4m8ptim31fkuotn5bp8werinx7li.jpg)
प्रतिक्रिया