झापामा सशस्त्र प्रहरी र स्थानिय बिच झडप , प्रहरीले खुकुरी प्रहार गरेकाे आराेप

इटहरी । झापाको मेचीनगरमा स्थानीय र सशस्त्र प्रहरी बिच झडप भएको छ । भारतीय सीमा क्षेत्रबाट सामान तस्करी गरी ल्याएको आशङ्कामा सोधपुछ र चेकजाँचे क्रममा स्थानीय सँग झडप भएको बुझिएको छ । स्थानीयका अनुसार सशस्त्र प्रहरीले चेकजाँचे बहानामा लाठी , बुट र खुकुरी प्रहार गरी पाँच जनालाई घाइते बनाएको बुझिएको छ । 

घाइते हुनेहरूमा  दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईँ, दीपक बातर, अनाह यादव रहेको स्थानीयले बताएका छन् । घाइते पाँचै जनाको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित