प्रि-ओपन सेसनमा नेप्से झिनाे अंकले बढ्यो

काठमाडौं / प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले अंक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा १.२८ अंक बढेर नेप्से परिसूचक २००२.९३ विन्दुमा पुगेको छ । 

यस सेसनमा २९ कम्पनीको ७६८ कित्ता सेयर किनबेच हुँदा २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।  सेसनमा १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११ वटाको सेयर मूल्य घटेको छ।
 

प्रतिक्रिया

सम्बन्धित