इन्फाेटेकमा सुष्मा गाेदावारी कलेजले डिजिटल बिजनेस कार्ड प्रदर्शनी (तस्विरहरू सहित)

सुनसरी / सुनसरीको इटहरी स्थित सुष्मा गाेदावारी कलेजले डिजिटल बिजनेस कार्ड बनाउने सफ्टवेयर निर्माण गरी प्रदर्शन गरेका छन् । इटहरीमा जारी क्यान इन्फाेटेक सुनसरी २०२४ मा बिदयार्थीहरूले सो सफ्टवेयर निर्माण गरी प्रदर्शन गरेका हुन । उक्त सफ्टवेयरले डिजिटल कार्ड बनाइ सम्बन्धित ब्यक्ती वा संस्थालाई प्रदान गर्ने जनाइएको छ ।

साथै विद्यार्थीहरूले विभिन्न एप्स, वेभसाइ डिजाइन तथा निर्माण गर्नुका साथै त्यहाँ प्रदर्शन गरिएको सफ्टवेयरको बारेमा पनि इन्फाेटेकमा ब्रिफिङ गरिरहेका छन् । इन्फाेटेकमा विद्यार्थीहरूले बर्जर गेम , लगायतका सामग्रीहरू पनि अध्ययन अवलोकनका लागि प्रदर्शनमा राखेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित