इन्फाेटेकमा सुष्मा गाेदावारी कलेजले डिजिटल बिजनेस कार्ड प्रदर्शनी (तस्विरहरू सहित)

सुनसरी / सुनसरीको इटहरी स्थित सुष्मा गाेदावारी कलेजले डिजिटल बिजनेस कार्ड बनाउने सफ्टवेयर निर्माण गरी प्रदर्शन गरेका छन् । इटहरीमा जारी क्यान इन्फाेटेक सुनसरी २०२४ मा बिदयार्थीहरूले सो सफ्टवेयर निर्माण गरी प्रदर्शन गरेका हुन । उक्त सफ्टवेयरले डिजिटल कार्ड बनाइ सम्बन्धित ब्यक्ती वा संस्थालाई प्रदान गर्ने जनाइएको छ ।

साथै विद्यार्थीहरूले विभिन्न एप्स, वेभसाइ डिजाइन तथा निर्माण गर्नुका साथै त्यहाँ प्रदर्शन गरिएको सफ्टवेयरको बारेमा पनि इन्फाेटेकमा ब्रिफिङ गरिरहेका छन् । इन्फाेटेकमा विद्यार्थीहरूले बर्जर गेम , लगायतका सामग्रीहरू पनि अध्ययन अवलोकनका लागि प्रदर्शनमा राखेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

इटहरी सेफर्डका विद्यार्थीहरूले गरे टोल सरसफाई (फाेटाे फिचर)

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान , उपकप्तान

तरहराको प्याराडाइज स्कुलमा डिजिटल विधिबाट मतदान : विद्यार्थीहरूले छाने कप्तान…

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता

शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको …

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी

विद्यालयमा राजनीतिक पदास्थापना गरेका शिक्षकलाई हाजिर नगराउन तालाबन्दी