रङ्गेलीमा बाेरिङ गाडेकाे दुई वर्ष बित्याे तर सम्पन्न भएन काम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/boring_4tcgjeBjre_6zbh23yko4vagdpaihos1y0xsqnsnr4udsoigwzsoadkt0hxco95azsgs3op_l7NltK8zS3_bolkl5o0k84qcsz7nzcu6n1hcxuihglzj2bb6uokw7sl7va9e7ycuycx9xwp.jpg)
रबिन्द्र बराल
मोरङ । मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली लगायत १० स्थानमा डि बाेरिङ काे निर्माणकार्य सुरु भएता पनि हाल सम्म निर्माण सम्पन्न नहुदा स्थानियहरू मारमा परेका छन । नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो ।
रंगेली नगरपालिका काे गोहिगाडा, निचामरि , बागान टोल, वडा ४ देखि ९ सम्मकाे बिभिन्न भाग र सखुवाथानमा उक्त बाेरिङ का लागि कालिका बिल्डिङ्गले काम सुरु गरेको थियोे । बिगत दुई १ बर्ष अगाडि १५ दिन सम्म काम गरेर उक्त बोरिङ गाडिएको थियो। तर डेढ वर्ष बितिसक्दा समेत अहिलेसम्म पनि साे बाेरिङ सञ्चालनमा आउन सकेको छैन।
बाेरिङ सन्चालनमा आएमा साे क्षेत्रमा रहेको ६ सय बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले बताए । उक्त खेती हरुमा एकैचाेटी एउटै फसल उत्पादन भएको र सिँचाइको समेत एकैचोटी व्यवस्थापन गर्नुपर्ने भएका कारणले अरु कृषकहरुले राखेको माेटरकाे पालो पर्खुनु पर्ने अवस्था स्थानियहरू बताउछन । यता निर्माणकाे जिम्मा पाएकाे कालिका बिलिङका प्रमुख शैलेन्द्र न्यौपाने संग सम्पर्क गर्दा उनले बाेरिङ गाड्ने काम सम्पन्न गरिसकेकाे दाबी गरे ।
ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय का नीर गणेश पाेख्रेल का अनुसार बजेट अभाव का कारण काम गर्ने नसकेको र केही महिना अगाडि पुनः काम सन्चालन गर्ने स्टिमेट गरेर कामकाे लागि प्रक्रिया अगाडि बडाएकाे समेत पाेख्रेल ले बताए । रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया का अनुसार उक्त बोरिङ निर्माणका कार्यका लागि आफूहरूले स्थान मात्रै तय गरेर दिएको र अहिलेसम्म कुनै पनि ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको उनले बताए ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_Arc9v9uflu_ypgmvrrdbhyhfqaowj5vumui98xq1htuhsltufjlkfzzqnwi6klrvqlg1sn6.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_SPvLYDPQqW_cz3lefdes6lxkcwxvkj1ow63mccrmlxvvri6xomeeybffpmenurp7aplfj0m.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_9D2OziwJod_fx14xgxorsczq8uernddc4lcdej5zqwnpk5mcnrhypbfl3gfszthu62rvxzf.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_ls7Pvrgmk7_ug93exl3td7ofrzcob5nknd65vsmoznddipmz0pbib6cjpxv5kz0u4wfxmr9.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया