विश्वप्रकाश शर्माले भने –'अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटक भन्दा शपथ लिने छैन'
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन् । उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि उनले जानकारी दिए ।
जारी महासमिति बैठकको समापन समारोहमा उनले अब कांग्रेसबाट एकपटक राष्ट्रपति, तीन पटक मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाइने बताए । महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए ।
‘सबैलाई स्पष्ट पारौँ, त्यो विषयबाहेक अन्य धेरै विषयमा छलफल भयो; देशको स्थिति र परिस्थितिको विषमया छलफल भयो, मन माझामाझ भयो । अहिले एक ढिक्का भएका छौँ’, उनले भने । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एक ढिक्का भएर छलफल गरेको र अबको १५ वर्षको बाटो कोरेको उनको भनाइ छ ।
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_LHziCuEJty_aacgh7aajzomun4gjyg80ehv33tmyml9fvst7l9ompg2ouqusbhvccnwgcwp.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_37VL6WMcIJ_f2kmsrlnzencme6vh5zfdqzyf20sn4ccdwcd9sfz6d9zczaswpimrktam5rg.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_AOgj1Ej4ed_m1zkwecffypzuc1ucfno6qvxann5wifbvxzhdc1rukstybuf1ll8jemmk10t.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_yOMnVplRPN_ethcoopg2uwjiunkqtu2k637icecjqfmcj6xk8lwkavt6i2phn9q7ah4wlgp.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_LMH1LXpF4k_usxj4oxqrgbcx8nwov0eqetp8xdhsyloaqkkslxoqzdhzinpemur1re9y1gb.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_l62CwC6CXE_jhptbajsj2azymtnshblg2srtteqb8krhtooupplkvh6aujkbyvgldryxpda.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_9flANoPPLv_dwvzaqabnktygmw3cssrhiubmpwmxaqw7fkqbmdgqf6wcqggki2mmfiymrec.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_2TB56erZvS_cxp9dvqua1e74isqttrvcfjtzkbvymjef868lakvlg2py9vlhm8gh8ne7ixq.jpg)
प्रतिक्रिया