कार्यसम्पादन मूल्यांकनमा माेरङकै उत्कृष्ट नगरपालिका बन्यो उर्लाबारी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/362740909_3451820285034058_7302423320238353331_n.jpg_VhVXTLUQxo_eet0cgcufuvj86epvcl7orbg4fnhysopcjlwozirlxkvmwgfxrtemn3bf1um_Xdt4oPItdy_pjmu0xsg4eefclajdritzdhzqqbqkliguisynzkpdhqreadnutqhxiycnw52.jpg)
माेरङ / कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट उर्लाबारी नगरपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरिएको छ । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।
उर्लाबारी नगरपालिका मोरङका महानगरपालिका र नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको छ भने गाउँपालिकाहरु सहितको तुलनामा केराबारी गाउँपालिका सबैभन्दा उत्कृष्ट भएको छ । उर्लाबारी नगरपालिकाले ३५.१८ अंक प्राप्त गरेको छ भने केराबारी गाउँपालिका बाहेक अन्य पालिकाहरुले उर्लाबारी नगरपालिकाभन्दा कमजोर अंक हासिल गरेका छन् ।
१६ वटा सूचकहरुमा नगर कार्यपालिकाले गत असार १० गतेभित्र आर्थिक वर्ष २०८/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभारनगरसभामा पेश गरे/नगरेको, नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको,स्थानीय तहले आ.व. २०८१/८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको ,स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको ,स्थानीय तहको आ।व २०७९/८० को विनियोजित रकम अनुसार खर्चको अवस्था,आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षणवाट औल्याएको बेरुजुको अवस्था ,स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग गरे–नगरेको,स्थानीय तहले आवधिक योजना तर्जुमा गरेरनगरेको ,शैक्षिक शत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर,शैक्षिक शत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ,शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक (जीपीए) १.६ वा सो भन्दा उच्च जीपीए प्राप्त क आर्थिक वर्ष २०७९/८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात ,आर्थिक वर्ष २०७९/८० मा कुल गर्भवती महिलाको संख्या मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०७९/८० मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात रहेका थिए ।
गत आ.ब.मासमेत उर्लाबारी नगरपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा आयोगले अंक प्रदान गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१.८१ अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो ।
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_OcMEkvuvfH_i1yk79dxtuj6c7kjcsojzvkxtxyvpooshzikkaag19k3fmumdxhcjitfxzzc.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_E7pNZgKmrG_jzfooec5i2bdaensln8hynih4jq4cndruox1s5f2azb6ix4fie9apxzu4e9w.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_hSmGP71L61_ieatyssgiux1msxpgkozgimbzfiaeynkegzlynxfzkbs3glbmfcdm7fbnp68.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_rsc5Co83bt_6ijyd8gbfyboswdsfw80m4xhdeqvx2nv1zswbygcpieqmq59s2u82wsc5n1k.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_ZAhVD1rThU_dhjxcb5kqyuw0yheanxkrjzdqvmgqi3qwxn02fcpcnotsqeh1kughbtuvpwo.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_CHOUpjnC69_zxhxqvfcwyk8yqaf419sknkdlxlsqeu1r49pn6bky70yerevulf8lqgifpbz.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_boK3Mjjuu4_xpdso0ottxlirjaw40spsvwidwlmuo46oeilpk7ppkor2h0njcgq4iqmebaq.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_vzimDlugHh_jvzaqqe8ja9cfslntpvqfmsqelbim9xsji8lcttu7qpw3muyfkji7mk234qf.jpg)
प्रतिक्रिया