एनआइसिको पथरी शाखामा तालाबन्दी

इटहरी । एनआइसि बैङ्कको पथरी शनिश्चरे शाखामा  व्यवसायीहरूले बुधवार तालाबन्दी गरेका छन् । मङ्गलवार एक व्यवसायीको खाताबाट रकम चोरी भएको समाचार बाहिरिएपछि पतरीका व्यवसायीहरूले बैङ्कप्रति आक्रोश व्यक्त गर्दै बुधवार तालाबन्दी गरेका हुन ।

पथरीका विभिन्न व्यवसायी सङ्घहरू एक जुट बनेर बैङ्कको ज्यादती विरुद्ध नाराबाजी गर्दै ताला लगाइदिएका हुन । 

प्रतिक्रिया

सम्बन्धित