पाथीभरा स्कुलका विद्यार्थीले गरे झापा र इलामको पर्यटकीय स्थलको अवलोकन (तस्विरहरू)

इटहरी / इटहरीको पाथीभरा सेकेन्डरी स्कुल कक्षामा अध्ययनरत विद्यार्थीहरूले झापा र इलामको धार्मिक पर्यटकीय स्थलहरूको स्थलगत अध्ययन अवलोकन गरेका छन् । कक्षा १० का विद्यार्थीहरूले झापाको अर्जुनधारा स्थित बिभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्नुका साथै त्यहाँका विेशेसता , महत्त्व र पर्यटकीय सम्भावना बारे जानकारी लिएका थिए ।

सँग सँगै इलामको कन्याम चियाबारी र धार्मिक पर्यटकीय स्थल पाथीभरा मन्दिरको पनि अध्ययन अवलोकन गरेका थिए । विद्यार्थीहरूले कन्याममा विदेशी लगानी भित्राउन सके नेपालको पर्यटकीय गन्तव्यको पहिलो सूचिमा पर्न सक्ने धारणा राखेका थिए । त्यस्तै धार्मिक स्थल पाथीभराको महिमा , अत्यावश्यकता , विशेषता लगायतको बारेमा चर्चा परिचर्चा गरेका थिए । तस्विरहरू

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित