सङ्खुवासभाको भाङ्गटार स्थित पाथीभरा मन्दिरमा भक्तजनकाे चहलपहल बढ्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pathivaraa_7nTevWDwDV_engrfgy8agdyoiruj6jyv5mugkignddnx5kzgl1dn4e5bjnsivb9qmbuazj3_nxuDWwy7oB_q7sjulgjtcwpg1fw8ikfhkskn7nffwonwlzi83qxqx2dkv6ksnviukucba9f.jpg)
सङ्खुवासभा । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिका ६ वाना भाङ्गटार स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा आन्तरिक धार्मिक पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।
पछिल्लो समय आन्तरिक पर्यटक तथा स्थानीय भक्तजनहरूको घुइँचो लाग्ने गरेको त्यहाकाे समितिले जनाएको छ । चहल पहल सँगै माघ महिनामा करिब ५ सय जनाले मन्दिरको दर्शन तथा पूजाआजा गरेको सिद्ध देवी पाथीभरा संरक्षण संस्थाले जनाएकाे छ । मन्दिर स्थापना पछि दर्शन गर्न आउने आन्तरिक भक्तजनहरूकाे संख्या बिगतकाे भन्दा याे महिना बृद्धि भएकाे स्थानिय देवराज पुरीले बताए ।
ताप्लेजुङको पाथीभरामा भाकल गरेको तर जान नसकेका अशक्त , ज्येष्ठ नागरिक तथा बालबालिकाहरू गरी माघ महिनामा ५ सय जनाले यही आएर भाकल पुरा गरेको संस्थाले जनाएकाे छ।
धार्मिक अनुस्ठाका साथ आफ्नो भाकल पुरा होस भनी आएका भक्तजनहरूबाट केहि मात्रामा भेटि संकलन हुने गरेकाे र सो भेटि रकम यही मन्दिर व्यवस्थापनमा खर्च गरिने पनि संस्थाले जनाएकाे छ ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_Limx3n1DXp_mksbv1qjbzyjrithtqjpxx7z8yhof8zrrgznvdtnuevvacjnxab84tjkrhsa.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_Ey8n2VtAjf_2tyyf36cp1jhggpiobeqwg6y6kf5es5gnlnhzhlkzwaki3zgsqezk4y4szuc.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_guDrXuRf3P_0bwlhxou85rxfrbganfpz4ejlkuhhdxjkh4pxxbxm1enuhhyfd0qotlvrerx.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_dnJzC5r1j9_aojhyvm4bxbpzssbmjahp0mtrm2c3frg3vfqmww28lishdndns84i3xdgqmr.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_C7XFVCZ7dm_1gspymlqratkiwh6mqbbpzvdsc0d7qs9fmavgezbvzivzvmw4yh5xhcjoc8t.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_j4zI4HasOT_fza5y2vntudximwqwodyyzfvxnhvmpermrf7zx6hf8ala9v0uqpqtjvj6krr.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_UVfshpHqeF_98jwuswr3tt9scjgkcs5ssdncygbpdynq86ks931t7yamam6yiykxi2hsnt1.jpg)
प्रतिक्रिया