इटहरीकाे कार्यवाहक मेयरमा कार्की

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष रतन कार्कीलाई कार्यवाहक मेयरको जिम्मेवार दिएको छ ।

नगर प्रमुख हेकमर्ण पौडेल काम विशेषले सहर बाहिर भएको कारण कार्यवाहक मेयरमा कार्कीलाई जिम्मेवार प्रदान गरिएको हो । उनलाई केही दिनका लागि सो जिम्मेवार प्रदान गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

सम्बन्धित