इटहरीकाे कार्यवाहक मेयरमा कार्की
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष रतन कार्कीलाई कार्यवाहक मेयरको जिम्मेवार दिएको छ ।
नगर प्रमुख हेकमर्ण पौडेल काम विशेषले सहर बाहिर भएको कारण कार्यवाहक मेयरमा कार्कीलाई जिम्मेवार प्रदान गरिएको हो । उनलाई केही दिनका लागि सो जिम्मेवार प्रदान गरिएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया