चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० : प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sushma3_s2Wxwho4ij_nxowgqkohp3gcrz7w16hmgtlgdbq7xsdadmt8uivflv0t9rrjt9uv55viiud_54YGbOt7RE_2yrvbxryou8korlbekrhirmruxzfzathcvrfk2l02l4fnvqmfmhgia7cnxgc.jpg)
इटहरी । चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० मा प्याराडाइज स्कुलका छात्र अनुरोध घिमिरे प्रथम बनेका छन् । इटहरी स्थित सुष्मा गाेदावारी कलेजलेकाे प्राङ्गणमा सम्पन्न प्रतियोगितामा तरहरा स्थित प्याराडाइज स्कुलका छात्र अनुरोध घिमिरे प्रथम भएका हुन् ।
उनले नगद रु १५ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने सुकुना मावि बेलबारीका युगान्तर कालाखेती दृतिय भएका छन् उनले नगद रु १० हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।त्यस्तै प्रतियोगिताको तृतिय स्थानमा सुकुना माविकै राम घिमिरेले नगद रु ५ हजार , ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा सान्त्वना स्वरूप १३ जना विद्यार्थीहरूले जनही रु १ हजार प्राप्त गरे । प्रतियाेगीतालाइ तिन चरणबाट छनौट गरिएको थियो । कोसी प्रदेशका १२२ वटा विद्यालय अन्तरगत ६ सय बढी बिद्यार्थीहरूकाे सहभागिता रहेको थियो । ती विद्यार्थीहरू मध्येबाट अन्तिम राउन्डमा १६ विद्यार्थीहरू छनौटमा परी प्रतियोगितामा सामेल बनेका थिए । सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीको सहभागितामा भव्यताका साथ कार्यक्रम सुरु गरिएकाे उक्त कार्यक्रम विज्ञान र प्रविधिको युगमा सो विषय प्रति विद्यार्थीको रुचि बढाउन लागिएको कलेजले जनाएको छ ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_0N6s2TV2jX_2ob30zg8agyd4h6e1pgfdmb9ohpaboucrnggbwrxomvdqohokpof0fobgqmx.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया