सलमान खानका बडिगार्ड शेरा कति लिन्छन् पारिश्रमिक?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/salman-and-sera_ZruHtkCNbA_lxwkcqr5ph1mgvwp3iflj1h97bomcskzqabyjqt7t1utj6zamivfyi7mmxyx_2TSKqxlLHT_rzbwjlrlilqfozpx7dbucbup3m0s9o3dnjekdw2os3qngdbvjbhudqs6tzao.jpg)
एजेन्सी । बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक (बडिगार्ड) शेरा पनि चर्चित छन्।शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन्। सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन्।
पछिल्लो समय सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ। उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन्। ज्यान मार्ने धम्कीबीच उनले बुलेटप्रुफ कार समेत किनेका छन्। उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन्। उक्त कारको मुल्य १ करोड रहेको बताइएको छ।
त्यस्तै सलमान आफ्नो बडिगार्ड शेरालाई पनि महंगो पारिश्रमिक दिन्छन्। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार शेरा वार्षिक २ करोड भारू पारिश्रमिक लिन्छन्। उनी एक महिनाको १५ लाख भारू पारिश्रमिक लिन्छन्। शेराले सलमानलाई चण्डिगढ जाँदा पहिलो पटक सुरक्षा दिएका थिए। त्यसपछि उनीहरू एकसाथ छन्। शेराले एक अन्तर्वार्तामा सलमानको लागि आफ्नो ज्यान दिन सक्ने बताएका थिए।
'जबसम्म म जिउँदो छु सलमानको साथ वा उनको पछाडि होइन अगाडि देखिनेछु, ताकि उनीमाथि आउने खत्तरालाई पहिला सामना गर्ने सकूँ,' उनले भनेका थिए। शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो। उनको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो।
शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रेटीलाई सुरक्षा दिन्छ। उनले सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन्। शेराले माइकल ज्याकसन, विल स्मिथ, ज्याकी चेन जस्ता हलिउड कलाकारलाई पनि सुरक्षा दिएका छन्।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_Ch6IVKmGPa_ntasb8gmwxw30sbdk4d39gev4qdsbwqr6hbqgmemgvnh8ound6aaq7ycqbaa.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_NNuiZ4toV9_fuyte4xxgobqfmj3aobrzq3t8ijltyogqqwnfzgccskieoiwmq827ls2ofev.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_whAoMNrwbo_recrjiezwxbvxnwfxmmd5bulfdp24iw53n8tfrv4o3fsjqlgmnmddd1lizoz.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_AkSMNvPkdZ_syzi1daxea6uuknk8arekmmpagpmr1raqqaldjynmddack99p0bxxhdhsdbn.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_OZNWkpGS6l_kncfazo0ueu9ejnitmdevkprsftvcyiotjdra574jpuegdv6chhaaukt3apt.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_PCBds1nKAI_ayf3vzwwdcvlni8pvj7qzy1szdojls4wd4ouykwykwhgunqbijuy9xzx1mhu.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_ClTZhjOduG_5pjorkk5r3un0kbzxvolc7rkoivwl6oauxq2rwssgbycrx04arohfykbecgb.jpg)
प्रतिक्रिया