श्रद्धालुका लागि खुल्यो अबुधाबीको पहिलो हिन्दु मन्दिर

एजेन्सी । संयुक्त अरब एमिरेट्स (युएई) को राजधानी अबुधाबीमा बनाइएको पहिलो हिन्दु मन्दिर श्रद्धालुका लागि खुलाइएको छ।यो मन्दिरको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच बुधबार गरेका छन्। 

यस मन्दिरको निर्माण बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले गरेको हो। मन्दिरको लागि जमीन संयुक्त अरब  एमिरेट्स सरकारले दिएको हो। यो मन्दिर करिब २७ एकड जमीनमा ७०० करोड भारतीय रुपैयाँमा तयार पारिएको हो। 

प्रतिक्रिया

सम्बन्धित