यसरी मनाए सुष्मा गाेदावारी कलेजका विद्यार्थीहरूले सरस्वती पूजा(तस्विरहरू)

इटहरी । सुनसरीको इटहरीस्थित सुष्मा गाेदावारी कलेजका  विद्यार्थीहरूले  धुमधामका साथ श्री पञ्चमी अन्तरगत सरस्वती पूजा सम्पन्न गरेका छन् । कलेजको प्राङ्गणमा विविध कार्यक्रमहरू गरी सरस्वती पूजा मनाएका हुन । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम , सरसफाइ तथा कलाहरू प्रस्तुत गर्दै पर्व सम्पन्न गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित