यस्ताे रह्याे अक्सब्रिज मन्टेस्वाेरी स्कुलकाे सरस्वती पूजा, ४० भन्दा बढिले गरे अक्षर शुभारम्भ (तस्विरहरू)

इटहरी । विद्याकी देवी सरस्वती पुजाकाे अवसरमा इटहरी स्थित अक्सब्रिज मन्टेस्वाेरी स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम गर्नुका साथै सरस्वती देवीको मूर्ति पूजा ,प्रसाद ग्रहण तथा वितरण गरी श्री पञ्चमी मनाएका हुन् । सोही अवसरमा स्कुलमा ४० जना भन्दा बढी विद्यार्थीहरूले अक्षरारम्भ गरेको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरीका प्रबन्ध निर्देशक तुलसी उप्रेती (टी. आर. सर्मा )ले बताए ।  तस्विरहरूः

 

 

प्रतिक्रिया

सम्बन्धित

भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा अब्बल इटहरीस्थित पाथीभरा स्कुल

भाैतिक पूर्वाधार संगै गुणस्तरीय शिक्षामा अब्बल इटहरीस्थित पाथीभरा स्कुल

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहित संचालनमा

संस्कारसहितको शिक्षामा अब्बल इटहरी स्थित अक्सब्रिज मन्टेस्वरी: नयाँ व्यवस्थापन सहि…

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको तयारी , आयोगसँग मागिन शिक्षकको विवरण

शिक्षा मन्त्री सुमनाले चालिन कडा कदम : राजनीतिमा लागेका शिक्षकलाई बर्खास्तको त…

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

बिराटनगरमा संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

गुणस्तरीय शिक्षा संगै अभिभावककाे मन जित्दै वेविलाेन स्कुल

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

देशभर आजबाट भर्ना अभियान : नियमित बाहेक सात लाख १३ हजारलाई भर्ना गर्ने लक्ष्य

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्यार्थी मध्ये १ हजार २ सय ६४ मात्रै उतिर्ण

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्य…

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक