यस्ताे रह्याे अक्सब्रिज मन्टेस्वाेरी स्कुलकाे सरस्वती पूजा, ४० भन्दा बढिले गरे अक्षर शुभारम्भ (तस्विरहरू)

इटहरी । विद्याकी देवी सरस्वती पुजाकाे अवसरमा इटहरी स्थित अक्सब्रिज मन्टेस्वाेरी स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम गर्नुका साथै सरस्वती देवीको मूर्ति पूजा ,प्रसाद ग्रहण तथा वितरण गरी श्री पञ्चमी मनाएका हुन् । सोही अवसरमा स्कुलमा ४० जना भन्दा बढी विद्यार्थीहरूले अक्षरारम्भ गरेको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरीका प्रबन्ध निर्देशक तुलसी उप्रेती (टी. आर. सर्मा )ले बताए ।  तस्विरहरूः

 

 

प्रतिक्रिया

सम्बन्धित