सरस्वती पूजा विशेष : पाथीभरा स्कुलमा ८० भन्दा बढिले गरे अक्षर शुभारम्भ (तस्विरहरू)

इटहरी । विद्याकी देवी सरस्वती पुजाकाे अवसरमा इटहरी स्थित पाथीभरा सेकेण्डरी स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूले रमाइलो सांस्कृतिक कार्यक्रम गर्नुका साथै सरस्वती देवीको मूर्ति पूजा ,प्रसाद ग्रहण तथा वितरण गरी श्री पञ्चमी मनाएका हुन । सोही अवसरमा स्कुलमा ८० जना भन्दा बढी विद्यार्थीहरूले अक्षरारम्भ गरेको पनि पाथीभराका स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताए । तस्विरहरूः

प्रतिक्रिया

सम्बन्धित