पाथीभराकाे नाममा सहकारी खाेलेर बचतकर्ताको ११ करोड हिनामिना , अध्यक्ष श्रेष्ठ पक्राउ

पर्वत ।  ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको कुश्मास्थित माता पाथिभरा सहकारीका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतले श्रेष्ठलाई पक्राउ गरेको हो।  उनले बचतकर्ताको ११ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप लागेको छ। पाथिभरा सहकारीका ११ जनाविरुद्ध पीडितले जाहेरी दिएका थिए। पीडितकै जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको पर्वत प्रहरीले जनाएको छ। 

पक्राउ परेका किशोर पर्वतकै तपाईं हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष बालगोपाल श्रेष्ठका भाइ हुन्। २९ करोड ठगीको आरोपमा लागेका बालगोपाल भने अहिले फरार छन्।

प्रतिक्रिया

सम्बन्धित

‘सिप मेला’ का लागि महानगरले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सहकार्य गर्ने

‘सिप मेला’ का लागि महानगरले, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघसँग सह…

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

डाँगीलाई शहीद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

सहकारीपीडितको गुनासो : दुःखले जम्मा गरेको पैसा फिर्ता नपाउँदा परिवारमै बोलचाल बन्द भइसक्यो ‘सरकारले गरिब जनताको आवाज कहिले सुन्छ ?’

सहकारीपीडितको गुनासो : दुःखले जम्मा गरेको पैसा फिर्ता नपाउँदा परिवारमै बोल…

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा झापाकि पुजा सहित दुई महिला पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा झापाकि पुजा सहित दुई महिला पक्राउ

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले–माओवादीद्वारा ‘संकल्प प्रस्ताव’ पेस

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले–माओवादीद्वारा ‘संकल्प प्रस्ताव’ पेस

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना

कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना