पाथीभरामा ११ लाखले घट्याे भेटी , पुसमा ३५ लाख संकलन हुँदा माघमा २४ लाख मात्रै संकलन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Pathivara_G2l0MXM48Z_yk6tmdrdgbnn1buukzskunsxuqfhvmmhtzflmlbnpkck2kpbzhhg2xn7tx5y_NywtpDckC6_hjlppidlhqaspqptwv6biygvqc0eebeqfja8etaf2lek3cdeyrh5kmeg3ykr.jpg)
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्रै चौबीस लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।
पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एकहजार ५०० रुपियाँ सङ्कलन भएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । भेटी रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिनुभयो । यसअघि पुस महिनामा ११ लाख बढी अर्थात् ३५ लाख २९ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो ।
समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन भएको समेत पाथीभराको कुल भेटी रकम आठ करोड ९४ लाख ५४ हजार ४८ रुपियाँ भएको छ । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना भेटी रकम सार्वजनिक गर्दै आएको छ । पाथीभरामा नेपाली रुपियाँ मात्र नभई भारतीय रुपियाँसहित विभिन्न देशका मुद्रा भेटीबापत सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।
![आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_BYGaC4uDjR_xdl47cl42rvigj7l6lwrszkouylg3vyqfi3aifa0h7nw3juin44se4sey9gi_vRdooKQWbO_en6jmqwqmv1jsgorgtl1eb0iyexnleegt5vdbmaikrxijq6ywzggjrgw91n4.jpg)
आजको राशिफल ~ वि.सं. २०८१ श्रावण १२ गते शनिवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_u22i6rs0u3_ig0onoltqlnurkhitxuisqwijoa4jlyoyndph0jci8hkj1qthswyznnlsuz2_9weT0fL72W_r5xpcjafq617j5f0nladfa4narcbjkzzqkueguoi82jkslobbzdi03d49sil.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ११ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृ…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_USA3qprwK6_tclviykfwp5ynogtfld0yf6abn9epbnilndk5qghzok9689rkqbguogafmck_HVOqmjwt1W_s3zt9mptmesrycygj7kxt4weqzy6mrpfu76jcnhpjjzln0ednv0mqtj2ap93.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण १० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृप…
![आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_TuzFzojiNb_wea8fsc4bu0ukuwplbbmuom9iuqfp9d582lkyci3aqydieagjrxtszl1spfm_H5vI4UJoPX_0qxpveiqvezjzdwpzs1fyryiz8bjxkakomgqf1eiyzsjqnln4hufy8osxhwq.jpg)
आजको राशिफल : २०८१ श्रावण ०९ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी र…
![आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य](https://snowberry.prixacdn.net/media/gallery_folder/eoqff_vpm6Neum1K_oh4frmw12j932ptbbrlrjdduvfw70bqfirzvysods96s0mt8cama9uojvymw_HTdeadVQxN_h0oapsmlnbeifrxuqkrddzzk1dagpayxm8uhlbpixumpljhuvk7sszwsyqa9.jpg)
आजको राशिफल : वि.सं. २०८१ श्रावण ०८ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…
![साउने सोमवारको व्रत किन बसिन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Pashupati_7.jpg_cQxWCCNle6_sjpglytbb8zys49oyeftwhsuakcm9szonmuwflhwsbloxryqxsyxrnq8mynk_yO8MnLAjFl_ab7lqiacogk3wferiexh5rlo81y2i6x9vg99thleb7eouqqq4d28mdiqvq09.jpg)
साउने सोमवारको व्रत किन बसिन्छ ?
साउनको पहिलो सोमबार पशुपतिनाथमा घुइँचो : दर्शनार्थीका लागि तीन लाइन (तस्वीर…
![आज साउनको पहिलो सोमबार : धरानकाे पिण्डेश्वर मन्दिरमा जल चढाउनेहरूकाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/so_yjjDRI5c8b_dldxxy3qhs0nc0g7uvy29evuh8lhbthbmzk4bkcz5rf5qjcc02zvozfxegeg_j6V0ow5Qz9_qgntdebezinggv7cvqii3vnuztvhndng1wyuvq7hhle3jmranvluanf4bqhx.jpg)
प्रतिक्रिया