पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पा / पाल्पाको चिदिसामा जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।मंगलबार साँझ भएको दुर्घटनामा कम्तिमा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित