दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

काठमाडौं। संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ । संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ ।  शिक्षा समितितमा त्रिभुवन विश्वबिधालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित