बिराटनगरकाे बरगाछिमा सवारी दुर्घटना , एककाे मृत्यु ,स्कुटरलाई ठक्कर दिँने ट्रकमा आगजनि,स्थिती तनावग्रस्त

इटहरी । बिराटनगरकाे बरगाछिमा स्कुटरलाइ ठक्कर दिएर भाग्न खाेजेकाे ट्रकमाथी स्थानियले आगजनि गरेका छन । दुर्घटनामा स्कुटर चालककाे घटनास्थलमै मृत्यु भएकाे छ । अहिले साे स्थान तनाव ग्रस्त बनेकाे छ । घटना विवरण आउन बाकि छ । 

प्रतिक्रिया

सम्बन्धित