कलाकार राजन भण्डारी (टुप्पी ) को निधन

इटहरी । गायक श्रीकृष्ण लुँईटेलको ए.बा.किन्देउ न भटभटे लगायत दर्जनौ गीतमा अभिनय गरेर ख्याति कमाएका कलाकार तथा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत कर्मचारी राजन भण्डारी (टुप्पी ) को निधन भएको छ ।


उनी कलाकारिताका अलावा सुन्दरहरैँचा नगरपालिका कार्यालय विराटचौकमा कार्यरत थिए । अभिनय मार्फत चर्चा कमाएका भण्डारीको निधनले अपुरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित