धरानका निर्भिक इलामबाट बेपत्ता , खाेजी गरिदिन परिवारकाे आग्रह

इटहरी । सुनसरीकाे धरान उपमहानगरपालिकाका ५ वर्षीय बालक इलामबाट बेपतता भएका छन । बिहेकाे भाेज खान परिवार संग इलामकाे रोङ गाउँपालिका-२ पुगेका ५ वर्षिय तामाङ बिहीबार दिउसाे देखि बेपत्ता भएका हुन ।

बालक हराएपछि सम्बन्धित प्रहरी कार्यालयमा खाेजिकालागि निवेदन दिएपनि फेला नपरेकाे परिवारले जनाएकाे छ । हराएका बालक खाेजि गरिदिन र भेटिएकाे खन्डमा 9842173879 तथा 9842166645 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित