विराटनगरको कन्चनवारिमा ट्रिपर र ट्रक जुध्याे , ट्रकका चालक बेहोस , सहचालकको अवस्था गम्भीर

इटहरी ।बिराटनगरकाे कञ्चनवारीमा गिटि बाेकेकाे ट्रिपर र ट्रक एक अापसमा ठाेक्किदा ट्रक चालक बेहाेस भएका छन भने सहचालककाे अवस्था गम्भिर रहेकाे छ ।   घाइते दुवै जनालाई उपचारको लागि नोबेल हस्पिटल लगिएको छ। दुर्घटनापछि दुवै सवारी साधनलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित