इटहरीमा कलमा माेटर जाेडर पानी पिउन खाेज्दा करेन्टलागेर बालककाे मृत्यु

इटहरी । सुनसरीकाे इटहरी १६ मा करेन्ट लागेर १३ वर्षीय बालक कलिन मियाँकाे ज्यान गएकाे छ । कलमा माेटर जडान गरी पानी पिउन खाेज्दा करेन्ट लागेकाे र उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे इटहरी प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुशन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित