माल्दिभ्सका राष्ट्रपतिले संसदलाइ जानकारी दिदैँ भने, ‘मे १० सम्म भारतीय सेनाले देश छाडने छन्'
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-1859_xlUElh6ZKN_wh8droqamcti9jw4y0el1nyvhaitnpuki6xywpva3h1h0yo9ar2niwurftsh_KY64f3ldE8_mc0qeh8t75mp4m43z6zokya7zmj7obfoitg9fnacur9o5n2ypjucz2kxnkx1.jpg)
माले, । माल्दिभ्सका राष्ट्रपतिले मार्च १० मा भारतीय सेनाको पहिलो टोलीले देश छाडने जानकारी गराएका छन । राष्ट्रपति चुनाव जिते पछि पहिलो पटक राष्ट्रपतिमोहम्मद मुइज्जुले संसदमा भाषण दिदैँ सो जानकारी गराएका हुन ।
उनका अनुसार भारतीय सैनिकले मे १० सम्ममा माल्दिभ्स छोड्ने बताएका छन् । यति मात्र होइन, उनले आफ्नो भारत विरोधी अडान दोहोर्याए र देशले आफ्नो सार्वभौमसत्तामा कुनै पनि बाह्य हस्तक्षेप हुन नदिनेसमेत बताएका छन् ।
सम्बोधनका क्रममा मुइज्जुले भने कि भारत र माल्दिभ्सले मे १० सम्ममा भारतीय सैनिकहरू आफ्नो देश फर्कने सहमतिसमेत गरेका छन्। उनले मार्च १० सम्ममा ३ उड्डयन प्लेटफर्ममध्ये १ छाड्ने छन् भने उनी बाँकी २ प्लेटफर्मबाट मे १० सम्म भारतीय सैनिक फिर्ता हुनेछन ।
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_lwIdkmxaJu_8afql2s7fgf9m1d6ptwkrtnpegsaohkh9flkm1miwfeeyxznfy5gyoedv8sn.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_SjFqQAtrFQ_jwft3ehff3cxewarmpx1ouc0awrb4oichkpptylbmucptuxduqsn4mzdmqmq.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_akWIWDfesU_ot4uos4h8c6bixvxgvpuwrgy0pahfg3pzdlwbpep5ncbjfanqvsqckbrvjrt.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_DicK8blx74_1z1zvidrgqe9yyjxopmdnsjcdxrjdgrbjvghdvu1xzvv0yea3wtwycqauzom.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_TpXOU2XWIW_rxaupoxl4q7fyoz8da50ahomtaszfois9od4hilvdibs1midl9h5trc3sioc.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_n2Km8BO5t5_mwjohonpquu6vadzcwutt1wztfazsp9fdtxxvl8aa9tysiqvj8vtqaaloha5.jpg)
प्रतिक्रिया