पहिलाे फिल्म ने फ्लप खेलेका सलमान र अमिताभ बच्चन् कसरी बने वलिउडका सुपरस्टार ?
एजेन्सी । कुनै पनि कलाकारका लागि उसको डेब्यू फिल्म महत्वपूर्ण हुन्छ, किनकी डेब्यू फिल्मले नै उसको करियरको टुंगो लगाउँछ। तर, बलिउडमा यस्ता कैयौं कलाकार छन्। जसको पहिलो फिल्म नै बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो। अहिले यिनै कलाकारहरु फिल्म उद्योगका स्टार बनेका छन्। यो सुचीमा अमिताभ बच्चनदेखि सलमान खानसम्म छन्।
अमिताभ बच्चन्
अमिताभ आज बलिउडका महानायक हुन्। तर उनको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो। यो फिल्म फ्लप भएपछि अमिताभ पूर्ण रुपमा विक्षिप्त बनेका थिए।
अक्षय कुमार
अक्षय कुमारको पहिलो फिल्म ‘सौगन्ध’ बक्सअफिसमा फ्लप भएको थियो। यद्यपि यसपछि उनले कडा मेहनतमार्फत बलिउडमा सफलता हासिल गरे ।
ऐश्वर्या राय
अभिनेत्री ऐश्वर्या रायको डेब्यू फिल्म ‘और प्यार हो गया’ पनि बक्सअफिसमा असफल भएको थियो। तर यो असफलता पछि भने उनले आफ्नो करियरको तेज उडान भरिन्।
माधुरी दिक्षित
अभिनेत्री माधुरीको पहिलो फिल्म ‘अबोध’ बक्सअफिसमा असफल भए पनि उनले अभिनयका माध्यमबाट फ्यानलाई मन्त्रमुग्ध बनाइन्।
करिना कपुर
अभिनेत्री करीनाले फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा पाइला चालिन्। तर यो फिल्म फ्लप साबित भयो । यसपछि उनले बलिउडमा कैयौं सुपरहिट फिल्म दिइन्।
काजोल
अभिनेत्री तनुजाकी छोरी काजोलले बलिउडमा ‘बेखुदी’बाट पाइला चालिन्। तर उनको पहिलो पाइला असफल साबित भएको थियो।
कटरिना कैफ
अभिनेत्री कटरीनाको डेब्यू फिल्म ‘बुम’ सन् २००३ मा रिलिज भएको थियो। यो फिल्ममा उनले अभिनेता गुलसन ग्रोवरका साथ रोमान्स गरेकी थिइन्। तर फिल्म असफल भयो।
रणवीर कपुर
अभिनेता रणवीर कपूरको पहिलो फिल्म ‘साँवरिया’ बक्सअफिसमा असफल भएको थियो। फिल्ममा उनले सोनम कपूरका साथ रोमान्स गरेका थिए।
सलमान खान
अभिनेता सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐसी’ हो। फिल्ममा उनले सहायक चरित्र निभाएका थिए। फिल्म बक्सअफिसमा असफल साबित भएको थियो।
![गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news731670._TNGnFjVLnA_airtagk25p11dekgyvnfou90jsmwbsixs0empl1i9p65ba2vfrokindlg2jk_LqWKwmZw7o_fufntvokqvgsu3ak5cyagbtuaxz65n4ngd9gcfd9ajzskv43l3qjexmmilgq.png)
गायक राहत फतेह खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको अफवाह फैलाइयाे
![करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’](https://snowberry.prixacdn.net/media/gallery_folder/Karan-Johar-Yesh-_stWrlSdGVu_pnxszzg98hrqznagw3yad37ehpvhvngcbhuvxvq34abh09qlsi2gwb678ifb_f9jHW6wZFF_ddfetnen9s62us5mpdb2owpsvtqfqcsnknr9fotwjsh3fmxafjmbgfqpsk5e.png)
करण जोहरलाई सन्तानले सोधे– ‘हामी कसको पेटबाट जन्मियौँ ?’
![मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/karan-johar.jpg_2ymcrzDisr_a8jiyh4g6gjmmqd3ktgkedo4tiefe3hekot6oxrukjekjgrswboqrmspzgmg_jFCAcdNOK4_p0wjo00pnrrkzbpwhlz1wkogg2lrwha8ia5nnlfqetyqmicz3tgcba1lwjgb.jpg)
मेरो शोमा सेलिब्रेटी बोल्न डराए, अब नयाँ किसिमले आउछु- करण जोहर
![विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Ameesha.jpg_C4Y4pQJeU4_lzt3gigqae9940rgf5myuw3hpffhqzcrgrestar1dlahc1bmm0zjvb3pexzg_I4NYp6JSVm_zxyfs3q3fnr6eei8k06zgzmjqe8z5xcfdxootompftmevybbwjn15vewgzjg.jpg)
विवाहको लागि कहिलेदेखि तयार छु, अहिलेसम्म केटा पाएको छैन- अमिषा पटेल
![बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/alka_8gLfPpKDK4_pd8npca1pgbse9jths5tzicsr7kk5wdnfbfzd3xg3n4nearzrsvedc80jtyu_qkHe18Fb7Y_pdogt62j2kh8rxbwxqcz6vyhhp239jrrxl42cmjmzxazhzegbh2vs20ktxn9.jpg)
बलिउड गायिका अल्का कसरी भइन् कान नसुन्ने ? यस्तो छ कारण
![बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news715430._VMrkgIxgtc_zxryiot5yczvbarkiijlmmo019sepictujrdahm7dewzpcdgl7qvpg2jp4wo_QTnK6Vsy6w_k16abdtnef2qdupogdiqugeay2kcsq8gnz80butanazrbankcekmdufcxgrm.png)
बक्स अफिसमा लगतार फ्लप अक्षय कुमार ,हिट फिल्मको खोजीमा छन अहिले
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
![अस्पताल भर्ना भइन् राखी सावन्त, मिर्गौला र मुटुमा समस्या](https://snowberry.prixacdn.net/media/gallery_folder/Rakhi-Sawant-%25E0%25A4%2589%25E0%25A4%25AE%25E0%25A5%258D%25E0%25A4%25B0-%25E0%25A4%25AC%25E0%25A5%2589%25E0%25A4%25AF%25E0%25A4%25AB%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2587%25E0%25A4%2582%25E0%25A4%25A1-%25E0%25A4%25AA%25E0%25A4%25A4%25E0%25A4%25BF-%25E0%25A4%25AA%25E0%25A4%25B0%25E0%25A4%25BF%25E0%25A4%25B5%25E0%25A4%25BE%25E0%25A4%25B0-Biography-in-Hindi_M0sztjfmTj_tbkxslbdwdyhvebvtk94mjj2zedzk6ec3o9q8jhrsy3txohfrrjeiv1kxit7_qWaHAfWyG5_6wc2hle7tdhesqnx7koenzav6gnyabqolc3mtmgk78j8cqh3d59ugzddyfdu.jpg)
प्रतिक्रिया