इटहरी-८ मा गेटले किचेर बालकको मृत्यु

सुनसरी  / सुनसरीको इटहरी उप-महानगरपालिका-८ स्थितमा गेटले किचेर बालकको मृत्यु भएको छ । कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईली बिहिबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा गम्भिर घाईते भएका उनलाई उपचारको लागी तत्काल बिराट टिचिङ हस्पिटल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित