झापामा बस दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । झापामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। काकडभिट्टाबाट भरतपुर हिँडेको ना६ख ४११ नम्बरको बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित