विवाह गर्न वडाको सिफारिस अनिवार्य

जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।

तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु नै गरेका छन्। ‘२६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौं,’ उनले भने, ‘सोहीबमोजिम कार्यान्वयन गर्दै आएका छौं।’

कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ। ‘सोहीबमोजिम सिफारिस दिने गरिएको छ,’ वडाध्यक्ष रोकायले भने। तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन्। याे समाचार नागरिक दैनिकमा छ । 

प्रतिक्रिया

सम्बन्धित

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स हस्तान्तरण

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स…

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो'

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हा…

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया…

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि