विवाह गर्न वडाको सिफारिस अनिवार्य
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bihe-marry_iR7cugxLuE_rdrr4d4cu4b69zwv7wirlaykcs2wbu5k2wh9doitdc8h8hifzbzqettspaiu_9GOFdZbYNU_d6pe5w9sa3np6xwukxoqtz91ybbhciuiwxamjezo3h9togbbfky40mndu4wd.webp)
जुम्ला । जुम्लाको तिला गाउँपालिका–६ नम्बर वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। कम उमेरमै विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमाबच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको हो।
तिला गाउँपालिका–६ का वडाध्यक्ष जंग रोकायाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य लागु नै गरेका छन्। ‘२६ वैशाख २०८० देखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने नियम बनाएका छौं,’ उनले भने, ‘सोहीबमोजिम कार्यान्वयन गर्दै आएका छौं।’
कानुनी रूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ। ‘सोहीबमोजिम सिफारिस दिने गरिएको छ,’ वडाध्यक्ष रोकायले भने। तिला गाउँपालिका–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा ११० गरी जम्मा २१३ घरधुरी रहेका छन्। याे समाचार नागरिक दैनिकमा छ ।
![संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प](https://snowberry.prixacdn.net/media/gallery_folder/pahir_gqw4sCONFG_setgyppud7umugmplep4dw0ypnxgczqevpgbusooiglpjpwntca51dxdoeaw_PHYiSLEPwd_rv6qf3wlw0jnbdfhscgfldfs2ubzx9xuku9zuwsf8w4u3yarttnozu3wfpax.jpg)
संखुवासभाकाे भोटखोलामा एक महिनादेखि यातायात ठप्प
![बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/bagmati-mantri_LwOUivPhoZ_6u1ys7vtlwa6dmv0elk8jqvzfwq1lvsyhhoc3rfqbn9krzjbmbsztedhr432_FvakBF7IFH_npj4tkqh9it6igmc9kimq2jlwfogw3txjocwcvkimhmrkfwd7fffn6xlgenr.jpeg)
बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो
![भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो](https://snowberry.prixacdn.net/media/gallery_folder/Naglo%2520sip-bhojpur_hcraZQHSl5_c2doistvgsw3atatev4b0sazmytyx9ybgyjqjlf0w0i3vntafpe6v2apok9f_hl7eA7cnLq_u3maaac7o9q0xbfh5xqr59zqunv5lhkmit2epk2snxvsumrg2ipom93cpxzd.jpg)
भाेजपुरकाे होम्ताङ : जहाँ बुनिन्छ घरघरमा नाङ्लो
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_06wbz3ETLt_khcbc3jqcmjvejf5vzfjmvbe6swjomd8sbtimqs826zdov2ryyttnf5kvckx.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_3We8mTE0uq_5mb9i1y9aeqk32a1s78v8bv45w6xae3f7kfyrceqdpwbuytmwlf17vhvmu2n.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_stdtBpT9TJ_vai3hxofqsop0ozsk5ogpahuhmnf7d7o1ioyt7aptz314vf7bxlwx5a2w6fw.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_tOPJzMpTNh_boaerxkfxs5gafkgeerxjlcy8fgj1azjdyh0lhkbdbubanx4husjezrla1xt.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_5PBvsXsLrS_altyitcpd1hlsfodrmzpxc2eianzdj92lhzji8mmsgztzztkzy2qy9jmlbk0.jpg)
प्रतिक्रिया