राष्ट्रियसभा निर्वाचनः कोशीमा मतगणना सुरू

बिराटनगर /  राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ । मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।

कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन । उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ । 
 

प्रतिक्रिया

सम्बन्धित