नेपाली चेली मेनुका पाैडेलकाे आँखामा विशेष डिभाइस जडान गरिने , चाहेकाे सबै काम गर्न अब साथी नचाहिने

इटहरी । "इन्डियन आइडल १४" बाट एकाएक चर्चित बनेकि नेपाली चेली मेनुका पाैडेलले अबकाे केहि समयपछि एक्लै जे कुरा पनि महसुस गर्न सक्ने भएकि छिन । आइडल निर्माता समुहले हालै मेनुकाकाे आँखा चेकअपकालागि चिकित्सककाेमा पुर्याएका थिए ।

  चेकजाच पछि संलग्न चिकित्सकले मेनुकाकाे आँखामा भिजन आउने सम्भावना नभए तर विशेष डिभाइसकाे मदतले उनि चाहेकाे सबै काम गर्न सक्ने बताएका छन । चिकित्सककाे यस्ताे कुरा सुनेपछि  आइडल टिम भावविहल बनेका थिए भने मेनुकापनि हर्षविभाेर भएकि थिइन ।

चिकित्सककाेमा पुर्याएपछि मेनुकाले आँखाकै कारण बच्चैदेखि धेरै संघर्ष गर्दै आएकाे पिडा सुनाएकि थिइन । उनलाइ चिकित्सकले अब चिन्ता नलिन सुझाव दिएका छन । अबकाे केहि समयपछि नै विशेष डिभाइस जडान गरी मेनुकाकाे समस्या  हदसम्म सामधान गर्न सकिने चिकित्सकले बताएका छन । 

प्रतिक्रिया

सम्बन्धित