सेयर बजार दोहोरो अंकले गिरावट, पौने १० अर्बको कारोबार

काठमाडौं /  सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १२.१० अंकले ओरालो लागेको सेयर बजार २१६३.०६ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३०० कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६३ कम्पनीको सेयरमूल्य बढ्दा १८० कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

प्रतिक्रिया

सम्बन्धित