प्रि ओपन सेसन नेप्से ६ अंकले वृद्धि

काठमाडौ / प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ६ अंकले वृद्धि भएको छ । नेप्से सुचक ६.६३ अंकले बढेर २१८१.८० विन्दुमा आएको छ । 

यो सेसनमा ४६ कम्पनीको भाउ बढ्दा १८ वटाको मूल्य घटेको छ भने ८ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन । यो सेसनमा ७२ कम्पनीको १४ हजार ४९१ कित्ता सेयर कारोबार हुदाँ ४६ लाख ९५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बुधबार यो सेसनमा कुल १९४ वटा कारोबार भएको हो । 
 

प्रतिक्रिया

सम्बन्धित