काठमाडौंको रातोपुलमा एक जनाको शव फेला

काठमाडौं । काठमाडौंमा एक जनाको शव फेला परेको छ। काठमाडौंको काठमाडौं महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित